फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कोषको केन्द्रीय कार्यालय टंगालमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा कोषका कर्मचारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसहित ४४ जनाले रक्तदान गरेका थिए ।

 

रक्तदान गर्नेहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेका थिए ।