फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

पशुधन कर्जा सुरक्षण

पशुधन कर्जा सुरक्षण
  • सदस्य संस्थाहरूले पशुधन खरिदको लागि दिएको कर्जाबाट खरिद भएको पशुधनको अधिकतम रु.१ लाख ५० हजार सम्मको  सुरक्षण कोषबाट गरिनेछ।
  • यस्तो कर्जामा पशुधन सुरक्षण रकमको वार्षिक सुरक्षण शुल्क दर प्रति वर्ष ५% तोकिएको छ जसमा प्रिमियम रकमको २०% (सुरक्षण रकमको १%) मात्र सम्बन्धित ऋणीले तिर्नु पर्नेछ। सुरक्षण शुल्क रकमको बाँकी ८०% (सुरक्षण रकमको ४%) नेपाल सरकारबाट अनुदानको रूपमा प्राप्त हुनेछ।
  • सुरक्षण लेखको अवधि भित्र पशुधनको मृत्यु भएमा कोषले सुरक्षण रकमको ९०% दरले सदस्य संस्थाहरू मार्फत ऋणीलाई क्षतिपूर्ति दिनेछ।
  • सुरक्षण लेखको अवधिभित्र पशुधन स्थायी अनुत्पादक भएमा ऋणीलाई सुरक्षण रकमको ५० प्रतिशतसम्म सदस्य संस्थामार्फत क्षतिपूर्ति दिनेछ