शुक्रबार, १६ गते वैशाखज्येष्ठ २०८०
फोन:
+९७७ ०१-४५२१२४१, ४५१०६५९
ई-मेल:
info@dcgf.gov.np

कृषि कर्जा सुरक्षण

कृषि कर्जा सुरक्षण
  • यस योजनाअन्तर्गत सदस्य संस्थाले तोकिएको व्यवसायमा प्रवाह गरेको रु एक करोड र  कोषको पुर्व स्वीकृति लिई ३ करोड सम्म कर्जा सुरक्षण हुनेछ ।
  • वार्षिक सुरक्षण शुल्क ०.६% तोकिएको छ जसको ५०% रकम नेपाल सरकारबाट अनुदानको रूपमा प्राप्त हुन्छ ।
  • कोषमा सदस्य संस्थाहरूले दाबी पेश गर्ने अधिकतम अवधि ऋण भुक्तानी भएको मितिबाट दुई वर्ष भित्र हुन्छ।
  • ५० लाख रुपैयाँसम्म सुरक्षण भएका कर्जामा क्षतिपूर्ति दर बाँकी रहेको साँवा र व्याजको ८० प्रतिशत भूक्तानी हुन्छ भने ५० लाख रुपैयाँभन्दा बढीको ३ करोड सम्मको सुरक्षण भएका कर्जाको क्षतिपुर्ति दर ७० प्रतिशत छ ।